नेपाल को दुर्दशा

नेपाल को दुर्दशा

पार्टीहरुको क्रियाकलाप हेर्दा त् जबर्जस्तीको गणतंत्र नेपालमा फाप्ला जस्तो देखिन्न/ तेशो भयो भने नेपालीको दुर्भाग्र्य हुनेछ/ हुनसक्तछ देश जबर्जस्ति गृह युद्द मा गएर बर्बाद हुने खतरा तेतिकै नकार्न सकिन्न / ठुला नेता भनौदा हरुले अब पनि self -centered पोलिटिक्स गरेमा त्यो दिन धेरै टाडा देखिन्न/ समयमा नै होश नपुराए नया नेपाल होइन देशकै अस्तित्व खतरा मा पर्न सक्छ/ नेपालीहरु चाहिने कुरामा चुप लगेर बस्छन, नचाहिने कुरामा उफ्री उफ्री फुर्ति लाउने हुदा नेताहरुले देश बर्बादै बनाउन आटे ? होशियार,सारा देशभक्त नेपालीहरु / अब पनि चुप लागेर बसे, पछुताउनु पर्ला है/  

Popular posts from this blog

HOW TO EARN MONEY FROM YOUR BLOG

Enjoy Dashai Holiday With Kapil's Melodious Song